काठमाडौं - विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतमा जानुअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

छलफलमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेता छन् ।