राजनीति
बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्दै
काठमाडौं - नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट ...
शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्यौँ : मन्त्री झाँक्री
काठमाडौं,बनेपा - शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताइन् ।नेकपा (एकीकृत समाजवादी ...
चौतर्फी हमला भइरहँदा पनि हाम्रो गणना एक नम्बरमा छ: ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी हमला भइरहँदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् ।शनिबार देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनकाे उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमा ...
आज एमालेकाे वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने
काठमाडौं - नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने ...
प्रधानन्यायाधीशलाई बार एसोसिएसनको १५ दिने अल्टिमेटम
काठमाडौं - नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचाल ...
१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट भीम रावलकाे राजीनामा
काठमाडौं - नेकपा(एमाले)को १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।१० बुँदे कार्यन्वयनमा असन्तुष्टी जनाउँदै आएका उपाध्यक्ष रावलले शुक्रबार राजीनामा दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँद ...

.gif)