राजनीति
‘विघटन भएको संसद् पुनःस्थापना हुनुपर्छ भनेर दबाब दिनुहुन्न, चुनावी तयारीमा लागौँ’
काठमाडौं,त्रिशूली - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमे ...
जस्तोसुकै अवस्था पनि सामना गर्ने भन्दै सकियो प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक
काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएको छ।शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठक नागरिकता संकलनसहित केही विषयमा छलफल गरेर सकिएको हो । बैठकमा जस्तोसुकै अवस्था पनि सामना गर्ने निर्णय भएको एक सदस्यले जा ...
प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१०) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। परियार १८ कात्त ...
महाधिवेशनको मिति तय भएसँगै काँग्रेस नेताहरुको दौडधुप बढ्यो
काठमाडौं - नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको छ । विहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशनको कार्यताल ...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस सकियो
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ। शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो । इजलासले सहभागी अधिवक्ताहरुलाई आउँदो १० गतेसम्म ब ...
संरचना कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई
काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष ...