राजनीति

प्रदेश २ मा सत्ता संघर्ष : कांग्रेस र माओवादी केन्द्रसँग जसपाको सहमति

काठमाडौं, धनुषा - प्रदेश २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।केन्द्रमा सत्ता समीकरणको विषयलाई लिएर प्रदेश २ को सत्तारुढ दल जसपाभित्र विवा ...

नवनिर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेले लिए शपथ

काठमाडौं - राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् ।त्यस अवस ...

संवैधानिक इजलासका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटे

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीशहरू आन्तरिक छलफल जुटेका छन् । बुधबार प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुनेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् । ...

संवैधानिक इजलासबाट न्यायाधीशद्वय भट्टराई र कार्की नहट्ने

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासबाट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ...

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अ ...

प्रदेश-२ का मुख्यमन्त्री राउतले मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौं, जनकपुरधाम - प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो । जसअनुसार मुख्यमन ...