राजनीति

आजदेखि ई-पासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्काले उद्घाटन गर्दै

काठमाडौं - सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड् ...

सर्वाेच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्छ : ५ दलीय गठबन्धन समन्वय समिति

काठमाडाैं - सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो न ...

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौंः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन्। ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसक ...

अदालतको गतिरोधबारे बोले ९ संवैधानिक निकाय, समाधान खाेज्न आग्रह

काठमाडौं - लामो समयदेखि देखिएको अदालतको गतिरोध अन्त्य गर्न नौवटा संवैधानिक निकायले संयुक्त रूपमा अपिल गरेका छन् । केही सातादेखि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको आन्दोलन र धर्ना सर्वाेच्च अदालत हुँदै जि ...

प्रदेश २ का वनमन्त्री रामनरेश राय बर्खास्त

काठमाडौं,जनकपुरधाम - प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी ग ...

प्रधानन्यायाधीश जबराले तोके सर्वोच्चमा सबै मुद्दामा पेसी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।प्रधानन्यायाधीश राणाले दशवटा इजलासमा पेसी तोकेका हुन् । तर, उनले आफ्नो लागि भने कुनै पनि इजालास तोकेका छैनन् । दशवटा पेश ...