राजनीति

एमाले महाधिवेशन-२१७५ प्रतिनिधि सहभागी, देउवालगायत विदेशी पाहुनाले सम्बोधन गर्ने

काठमाडौं,चितवन - नेकपा (एमाले)को १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी आज रातिसम्म सबै काम पूरा हुने जानकारी दिए ।महाधि ...

महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन : योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमका दिन सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएको छ । कार्यक्रममा सर्वजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल गरेन, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्ट ...

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वाेच्च अदालतको निर्णय

काठमाडौं - सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित ...

एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

काठमाडाैं,चितवन - एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्म ...

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

काठमाडौं - नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाज ...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई प्रहरीका एआईजी र डीआईजीले सुरक्षा दिने

काठमाडौं,चितवन - एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् ।महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त ...