राजनीति
जसपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ। आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज मंगलबार बिहान ११ बजे बोलाइएकोछ । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक् ...
भोलि पुनः बस्नेगरी सकियो एमाले कार्यदलको बैठक
काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार साँझ बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी सकिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकमा विगतक ...
प्रतिनिधिसधा विघटनः बहस सकियो, असार २८ गते फैसला आउने
काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ । अब अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो ...
एमिकस क्युरी पाठकले भनिन्: प्रतिनिधिसभा विघटन संवैधानिक छ, रिट निवेदन खारेज हुनुपर्छ
काठमाडौं - नेपाल बार एशोसिएसनबाट एमिकस क्युरी रहेकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यपछि बहस गर्न संवैधानिक इजलासमा उपस्थित भएकी एमिकस क्युरी पाठकले सोधिन् ‘ ...
प्रतिनिधि सभा विघटनः पक्ष-विपक्षको बहस सकियो, अब एमिकस क्युरीले राय दिने
काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ। आइतबारदेखि सुरु भएको रिट निवेदनका तर्फको जवाफी बहस आज दिउँसो सकिएसँगै पक्ष-विपक्षका अधिवक्ताको बहस सकिएको हो । सभामुखका ...
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयोः नारायणकाजी श्रेष्ठ
काठमाडौं - राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको आरोप लगाएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको कारण विदेशी हस्तक्षेपलाई आ ...

.gif)