राजनीति
साँझ पुनः बस्नेगरी एमाले कार्यदल बैठक स्थगित, सहमतिलाई अन्तिम रुप दिने तयारी
काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ । केही समय ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आन्तरिक गृहकार्य गर्नका लागि समयको आवश्यकता परेको र बिहीबार साँझ पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको ...
एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी, आजै सहमति हुनसक्ने दाबी
काठमाडौं - नेकपा (एमाले)को कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयको कार्यालयमा सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरि बसेको हो । विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख भैरहेकोले आजको बैठकले विवादको टुंगो ल ...
एमाले कार्यदलको बैठकअघि विष्णु पौडेल र भीम रावलबीच सिंहदरबारमा वार्ता
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्नुअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णु प ...
एमाले कार्यदलको बैठक आज पनि बस्दै, विवाद टुंगो लगाउने दाबी
काठमाडौं - नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहीबार बिहान ११ बजे कार्यदलको बैठक बस्ने तय भएको छ । विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख भैरहेकोले आजको बैठकले विवादको टुंगो लगाउने नेताहर ...
होटल मेरियटमा केपी ओली र माधव नेपालबीच भेटवार्ता
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। होटल मेरियटमा केही बेरअघिबाट दुई नेताबीच छलफल सुरु भएको हो । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता ने ...
जसपा विवादः प्रमुख निर्वाचन आयुक्त थपलियाको नेतृत्वमा इजलास गठन
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलिय ...

.gif)