राजनीति

एमालेले भन्यो: लुम्बिनीका सभामुखले स्वेच्छाचारी र निरंकुश व्यवहार देखाए

काठमाडौं - नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाएको छ । प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनीसमेत दिएको छ । एमालेले ...

वामदेव गौतमको प्रस्टीकरण: ‘अहिलेसम्म म एमालेमै छु’

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेसम्म आफू पार्टीमै आबद्ध रहेको बताएका छन् । केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्ने विभिन्न प्रकारका भ्रम फैलाउने ...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट बैठक सुरु भएको हो ।बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउनेबारे छलफल भइर ...

सभामुखलाई निर्वाचन आयोगको पत्र

काठमाडौं - नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुखलाई पत्र पठाएको छ । तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र ...

आयोगले सनाखतका लागि माधव र महन्थको पार्टीलाई बोलायो

काठमाडौं - निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई भदौ ९ गते सनाखतका लागि बोलाएको छ । शुक्रबार बसेको आयोगको बैठकले दुवै दललाई एकैदिन सनाखतका लागि बोलाएको हो ।भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म ...

माधव नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन गरेर नेकपा एकीकृत समाजवादी पार्टी राखियो, ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी हुने

काठमाडौं - माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिर्वतन भएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भनेपछि नयाँ नामसहित दुवैले पार्टी ...