राजनीति
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान ११ बजे बोलाइएको बैठक नबस्ने भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक नबस्ने सूचना आ ...
खनाल-नेपाल पक्षद्वारा दुई महिने पार्टी सुदृढीकरण अभियान घोषणा
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले दुई महिाम पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको खनाल-नेपाल पक्षको स्थायी कमिटीको बैठकले दुई महिने संगठन निर् ...
‘राजनीतिले कोल्टे फेरेको छ, अब छिट्टै नयाँ सरकार बन्छ’
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै अब नयाँ सरकार बन्ने बताएका छन् । शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक ...
‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँ’
काठमाडौं - नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घा ...
‘दिनहुँ राजीनामा माग्ने, सरकारलाई समर्थन पनि गरिरहने ?’: प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत एक सय ६५ वटा सडकको एकैपटक शिलान्या ...
बालुवाटारबाटै प्रधानमन्त्री ओलीले गरे १६५ वटा सडकको शिलान्यास
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गरेका हुन् । हरेक संघीय ...