राजनीति

विश्वासको मत नपाउने भएपछि प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

काठमाडौं,विराटनगर - विश्वासको मत नपाउने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका अघि नै उनले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राज ...

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङमा

काठमाडौं,मनाङ - विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् ।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको ...

माओवादी चल्न थालेको छ, अब उभार आउँछ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रचण् ...

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं,विराटनगर - प्रदेश -१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासकाे मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ  ।आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार् ...

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ग ...

प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले आइतबार वार्ताको लागि ३ न्यायाधीशलाई जिम्मा दिएको हो।वार्ताका लागि न्यायाधीश ...