राजनीति

आज ७२औं प्रजातन्त्र दिवस,देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं - एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शनिबार ७२औँ  प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएक ...

स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलकाे माग

काठमाडौं - ३० राजनीतिक दल आवद्ध ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’ले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएर स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गरेको छ । सङ्घर्ष समितिको प्रतिनिधिले बुझायो राष्ट्रिय निर्वा ...

एमसीसीबारे चीनले भन्याे: अमेरिकाले ‘कूटनीतिक धम्की’ दिन सुरु गर्‍याे, प्रतिरोध गर्छौं

काठमाडौं - अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा चीनले मुख खोलेको छ ।चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को ...

माओवादी केन्द्रीय समितिको बैठक २० गते फागुनमा बस्ने

काठमाडौं - माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थि ...

एमसीसीविरुद्ध सत्तारुढ दलकै कार्यकर्ता सडकमा

काठमाडौं - मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवा ...

संसद् बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं - प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेर स्थगित भएकाे छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख अग्नीप्रसाद सापकोटाले ...