राजनीति

प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र  दुई एकल इजलास तोकेका हुन्। प्रधानन्याायधीश राणाले आज आफ्नो पनि इजलास तोकेका छन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप ...

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं, हेटौंंडा - सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त् ...

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा सहभागी हुन वकिलहरुलाई बारको आह्वान

काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वाेच्च अदालत ...

नारायणकाजीकाे प्रस्ताव: राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाऔँ

काठमाडौं - नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् । सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने संस्कारको विरोध गर्दै उनले राज ...

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौं - नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम ...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएक ...