राजनीति
प्रदेश -१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त
काठमाडाैं,विराटनगर - नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश -१ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री राईको मंगल ...
गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी
काठमाडौं - भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधा ...
प्रदेश-१ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईकाे दाबी पेस
काठमाडौं - प्रदेश -१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् । सोमबार मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पे ...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले (आज) सोमबार राजीनामा दिँदै छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।गत वैशाख ३ गते मुख्यमन्त्री शा ...
मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा
काठमाडौं - प्रदेश -१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । आचार्यले विश्वासको मतका लाग ...
कसैको खुट्टा तानेर र छिर्के हानेर लोकतन्त्र बलियो हुँदैन : मुख्यमन्त्री आचार्य
काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको खुट्टा तानेर प्रगतिमा अवरोध हुने मात्र होइन लोकतन्त्रलाई ...

.gif)