राजनीति
सत्ता गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति
काठमाडौं - सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले ११ सदस्यीय समन्वय समिति गठन गरेकाे छ । सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धन बैठकले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्क ...
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
काठमाडौं, हेटौँडा - बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि ...
सर्वोच्चका न्यायाधीश विभाजित ! थप दुई न्यायाधीश पनि फर्किए इजलास
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले ...
मन्त्रिपरिषद्पछि सत्तारूढ गठबन्धनको बैठक बस्दै
काठमाडौं - सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो । यसअघि अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।आज गठबन्धनको बैठकमा सर्वोच्च अदालतको गतिरोधका विषयमा छलफल हुनसक्ने बताइएको छ । राष्ट् ...
इजलास फर्किए न्यायाधीश चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् । आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न ...
कांग्रेसले प्रदेश २ सहित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत
काठमाडौं - नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप ...

.gif)