राजनीति
गृहमन्त्री खाँणले गरे एकसाथ २६ एसएसपीको सरुवा
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को एकसाथ सरुवा गरेका छन् ।जस अनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।चन्द्रकुवेर खापुङ ...
एमाले जिल्ला अधिवेशन आजबाट, ओलीले भर्चुअलरुपमा एकैसाथ उद्घाटन गर्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका ७७ वटै भू ...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए । उनी करिब १ घण्टा कुराकानी भएको थियो । राष्ट्रपतिका स्वकीय ...
राजनीतिक इगोमा संसद्लाई बन्धक बनाउन पाइँदैन :विश्वप्रकाश शर्मा
काठमाडौं,इलाम - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् ।इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद ...
विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने सरकारको तयारी छ :कृषिमन्त्री
काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले तत्काल मलको समस्या समाधान हुने बताएका छन् । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर दे ...
ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने का ...

.gif)