राजनीति

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमसीसी विवाद बढेपछि बुधबार बोलाइएको बैठक स्थगित भएको हो । यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बैठक स्थगितको सूचना टाँस्ने तयारी भइरहेको छ । ...

मन्त्रिपरिषद् बैठकः सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ

काठमाडौं - सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा देशभरका स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय स ...

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं - भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७–०७८ को थारु आयोगको ...

कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?

काठमाडौं - ‘राप्रपामा मेरो हैसियत र योगदानको कुनै सम्मान र सम्बोधन भएन्, त्यसैले स्थानीय तहको निर्वाचनको मिति घोषणा कुरिरहेको छु, सो मिति घोषणापछि आवाश्यक निर्णय लिनेछु,’ थापाले सोमबार मात्र आफू निकट केन्द्रीय सदस्यहरूसमक्ष सो घोषणा गरेका थिए ।ओम दुर ...

कमल थापाद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापा ...