राजनीति

माधव नेपालसहित १४ सांसद्‌विरुद्धको रिटको फैसला चैत २० गते

काठमाडौं - नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोक ...

आगामी बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।बैठकमा सभामुख सा ...

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभा ...

एमसीसीमा मैले गरेको निर्णय फेल भयो भने राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे प्रस्ताव पार्टीमा फेल भएको खण्डमा राजीनामा दिने बताएका छन् । आइतबार प्रदेश नम्बर -१ को पार्टी प्रशिक्षणका लागि वि ...

प्रतिनिधि सभाको बैठक बस्दै,जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ ब ...

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् :ओली

काठमाडौं - नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् ।नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले ...