राजनीति

राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट् ...

बलात्कार आरोपी एमालेका सांसद् बानियाँ निलम्बित

काठमाडौं - बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिध ...

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं -  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु ह ...

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः छानबिनका लागि समिति गठन गर्ने सहमति

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन हुने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा आइतबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश राणामा ...

माओवादी केन्द्रभित्र पदाधिकारी चयनमा सकसः स्थगित भयाे केन्द्रीय कमिटी बैठक

काठमाडौैं - नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेलाई सारिँदा पनि गृहकार्य नपुगेको भन्दै भोली बस्ने भएको हो ।माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापक ...

राप्रपा नेता गणेश शेरचनको निधन

काठमाडाैं - राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ७८ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।शेरचन राप्रपाको संस्थापक नेता एवं ...