राजनीति
माओवादी महाधिवेशन: 'प्रचण्डले जवाफ दिन थाले'
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्।बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएपछि प्रचण्डले जवाफ दिन थाल ...
प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन ६१औँ दिन
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।संघीय संसदका दलहरुलाई प्रध ...
प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । आज शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । ग ...
कांग्रेस वरीयता: विश्वप्रकाशभन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर
काठमाडौं - नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।मंसिर २४-२८ मा कांगठमाडौंमा सम् ...
हाम्रो पुर्खाका कारण नेपालीले गर्व गरेका छन् : पूर्वयुवराज पारस
काठमाडौं - पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त ...
माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक ...

.gif)