राजनीति

भीम रावल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता

काठमाडौं - नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटवार्ता भएको हो । महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा ...

बालुवाटार बैठकः संसद् अवरोध अन्त्य गर्न एमालेलाई आग्रह गर्ने

काठमाडौं  - सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा ...

नारायणमान बिजुक्छे र विप्लवबीच भेटवार्ता

काठमाडौं - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका थिए ।भेटवार्ताम ...

असार १ र २ गते विधान अधिवेशन गर्ने जसपाको निर्णय

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय ...

एमसीसी मुख्यालयले स्वीकार्‍यो नेपालले गरेको अनुमोदन

काठमाडौं - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसद्ले गरेको एमसीसी सम्झौता अनुमोदनलाई स्वीकार गरेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको ...

युक्रेनको सार्वभौमसत्ताप्रति हाम्रो समर्थनबारे अमेरिकासँग छलफल गर्‍याैँ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस-युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर म ...