राजनीति

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।&nb ...

प्रधानमन्त्री देउवाले चैत तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी ह ...

असंलग्न परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभियाे : परराष्ट्रमन्त्री खड्का

काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्काले रूसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बत ...

माओवादी केन्द्रले निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नगर्ने

काठमाडौं - माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए । काठमाडौंकाे बत्तीसपुतलीस् ...

माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आइतबारका लागि तय भएको बैठक अन्तिम समयमा आएर गृहकार्य नपुगेको भन्दै स्थगित भएपछि आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।शुक ...

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नो तर्फबाट प्रतिवेदन पेश गरेका छन् ।प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपत ...