राजनीति

‘वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ’

कञ्चनपुर - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्यो अनुसार काम गर्न नसकेको आरोप लगाए ।   नेपाल प्रेस युनियन कञ्चनपुरले आज ...

शिक्षामन्त्रीले सीमा विवादबारे भारतीय मन्त्रीलाई गराए ध्यानाकर्षण

काठमाडौं - फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद क ...

सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न मन्त्री विष्टको आग्रह

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको बताएका  छन्  ।मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनाम ...

बालुवाटारमा नेकपाका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिमण्डल पुनर्गठनमा लागेका ओलीले सोबारे अन्तिम निर्णय लिन बैठक बोलाएका हुन् ।स्रोतका अनुसार सचिवालयमा रहेका अ ...

एक वर्षभित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः मन्त्री भट्टराई

काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् ।मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी ...

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने !

काठमाडौं - समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघिय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरका ...