राजनीति

प्रधानमन्त्री देउवा चैत १८ गते भारत जाने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा यहि चैत १८ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण सकिएलगत्तै देउवा भारत भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री तीन दिने भारत भ ...

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्र ...

चुनावी गठबन्धनमा चितवन कांग्रेसले भनेर केही हुँदैन, माथिबाटै हुन्छः प्रचण्ड

काठमाडौं,चितवन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका अध् ...

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडाैं - संवैधानिक निकायका पदाधिकारी नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार भएको सुनुवाइ पछि संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका कायममुकामय प्रधानन्यायाधीश दीपककुमार कार्क ...

निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं,मोरङ - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारस ...

प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउने

काठमाडौं, दमौली - प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ आउन लागेका हुन् ।प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षम ...