राजनीति
आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा सुनुवाइ आज
काठमाडौं - प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआईजी पोखरेलले सोमबार अदालतमा ...
कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि माैका
काठमाडाैं - नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएकाे छ ।पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम ...
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न निर्वाचन आयाेगकाे निर्देशन
काठमाडाैं - निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे ।आयोगले उम्मेदवारले निर्वाचन सम्बन ...
सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना प्रवाह नगरौँ : प्रमुख आयुक्त थपलिया
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् ।आसन्न स्थानीय तह निर्वाचनका ...
अभिनेता भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश
काठमाडौं - अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टीका लगाएर केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।कांग्रे ...
काठमाडौं महानगरकी एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं - स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरमा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक ...

.gif)