राजनीति
राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ ज ...
गठबन्धनलाई मतदान गर्न आह्वान गर्ने पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं - निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ । ‘कु ...
संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं - सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव् ...
सत्ता गठबन्धनले आज पोखरामा संयुक्त सभा गर्दै
काठमाडौं - सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा सभा आयोजना हुँदैछ । उक्त चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्र ...
१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली
काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।आयोगले नेपाल सरकारका विभिन्न मन्त्रा ...
सदन खुल्नसाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छाैँः प्रचण्ड
काठमाडौं,जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उन ...

.gif)