अभिनेता भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश
खबर एक्सप्रेस
२०७९-०१-२० ११:५९ मा प्रकाशित
Total Shares: 187
काठमाडौं - अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टीका लगाएर केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।
कांग्रेसले कला क्षेत्रको विकासमा सहयोग गर्ने कलाकारहरुको विश्वास छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस