राजनीति
सरकारले प्रहरी संगठनलाई फेरि विवादमा ल्याएको छ : शेखर
काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले वरीयता मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको प्रक्रिया नै गलत भएको बताए । ‘वरीयता र प्रक्रिया मिच ...
काठमाडौंमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ - ओली
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखम ...
सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त
काठमाडौं - सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । बालुवाटारमा मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।गत मंगलबारको मन्त्रिरिषद् बैठकले एआइजीमा बढुवा गरेसँगै उनी स ...
वरीयता क्रममा तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंह आईजीपीमा नियुक्त
काठमाडौं - सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको बताइएकाे छ ।सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई ...
उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले सहमतिअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेको छ । आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले समझदा ...
स्थानीय निर्वाचनः बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौं,नेपालगञ्ज - ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घ ...

.gif)