राजनीति

एमसिसीलाई लेखिएको पत्रबारे प्रचण्डको सचिवालयले दियाे स्पष्टीकरण

 काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नेपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको दाबी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउ ...

आज देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं - आज प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ।पछिल्लो समय अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च् ...

एमसीसीले देउवा-प्रचण्डलाई पठाएको पत्रमा के छ ?

काठमाडौं - अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) अघि बढाउन नेपाल सरकारलाई समयसीमा दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै एमसीसीले परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र ...

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र ‘मर्यादा विपरीत’

काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको आलोच ...

स्थानिय निर्वाचनअघि नै माओवादीले पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरिसक्ने

काठमाडौं - महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।आगामी २७ माघमा बोलाईएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।गत ...

फेरि अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ: मौसमविद्

काठमाडौं - विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका म ...