राजनीति

गठबन्धनको चुनावी सभा आज जनकपुरमा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।त्यसअघि पार्टीको दुई वटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण् ...

निर्वाचन खर्च विवरण बैशाख ३० अघि नै पठाउन आयोगको निर्देशन

काठमाडौं - निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्देशन दिएको छ ।बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान ग ...

सत्तारुढ गठबन्धन बैठक : बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने निर्णय

काठमाडौं - पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानी ...

स्थानीय तहको निर्वाचन: महिलालाई अवसर न्यून, प्रमुखमा ७.०७ र अध्यक्षमा ५.२७ प्रतिशत मात्रै उम्मेदवार

काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिती न्यून पाइएको हो ।  संविधानले व्यवस्था गरेको वाध्या ...

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

काठमाडौं - निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आ ...

‘ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने एमाले हाे’

काठमाडौं,  कैलाली - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सम्झने, महिनैपिच्छे ४ हजार भत्ता दिने नेकपा एमाले भएकाे बताएका छन् । कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘नेकपा एमाले देश ...