देशभर हालसम्म ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित
खबर एक्सप्रेस
२०७९-०२-०७ ०२:१७ मा प्रकाशित
Total Shares: 493
काठमाडाैं - स्थानीय तहको निर्वाचनबाट देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।
वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिमतिर पुगेको छ । देशभरका ७५३ स्थानीय तहमा आउने ३५ हजार २२१ मध्ये ३२ हजारभन्दा जनप्रतिनिधि चयन हुँदै छन् ।
नवनिर्वाचित जनप्रतिनिधिले पदवहाली गरिसकेका छन् भने केही स्थानीय तहको मतगणना जारी रहेको छ । अबको एक–दुई दिनभित्र सबै स्थानीय तहको मतगणना सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस