राजनीति

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय ...

संसदीय छानबिन समिति बैठक बस्दै,सिसिटिभी फुटेजबारे विज्ञहरूसँग छलफल हुने

काठमाडौं - बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ।आजको बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको छा ...

आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । पार्टी मुख्य सचिव ...

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मु ...

कुनै दबाबमा नपरी तथ्यको गहिराइमा पुगेर छानबिन समितिले निश्कर्ष निकाल्छः प्रदीप ज्ञवाली

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट निर्माण अनाधिकृत व्यक्तिको प्रवेश गरेको घटनाबारेको छानविन कसैको दबाबमा नपरी हुने बताएका छन्। एमालेको सुशासन विभागले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूसँग बोल्दै नेता ज्ञवालीले छानबिन गर्न गठित ...

जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

काठमाडौं - अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज साेमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिला ...