ओलीकाे निर्वाचन क्षेत्रमा मतगणना सुरू खबर एक्सप्रेस २०७९-०८-०५ ०१:१७ मा प्रकाशित Total Shares: 135 काठमाडौं - झापा क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
फेसबुक पेज Like गर्नुहोस