मतगणना: ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो
खबर एक्सप्रेस
२०७९-०८-०५ ०९:४१ मा प्रकाशित
Total Shares: 181
काठमाडौं - हालसम्म मतगणना भएको निर्वाचनमध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।
ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ । यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस