काठमाडौं-८ मा विराजभक्त र सुमनको टक्कर
खबर एक्सप्रेस
२०७९-०८-०५ १२:३८ मा प्रकाशित
Total Shares: 208
काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ८ को मतगणना जारी छ । अहिलेसम्म २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्रस्थानमा छन् ।
उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् ।
यस्तै, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य ३०४ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ २१३ मतसहित चौंथो स्थानमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस