राजनीति
सुनसरी १ बाट समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित
काठमाडौं, विराटनगर - सुनसरी १ बाट १७०५१ मत ल्याएर अशोक राईले संसद यात्रा तय गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै र ...
यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र
काठमाडौं - दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुन: मतदान गराउने निर्णय गरेको हो । आयो ...
रौतहट नगएको भए मलाई नै हराउने रहेछन् : माधव नेपाल
काठमाडौं - रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् ।सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप् ...
इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित
काठमाडौं - इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तरले हराउँदै बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले २५ हज ...
दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न सिफारिस
काठमाडौं - दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका सात केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको हो ।&nbs ...
तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने
काठमाडौं - यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोग ...

.gif)