राजनीति
राष्ट्रपति भण्डारीसमक्ष लिए दुई राजदूतले शपथ
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा ...
प्रदीप गिरिकाे सम्मानमा प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी
काठमाडौं - प्रतिनिधि सभाको आइतबार ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक सोमबार दिउँसो १ बजे ...
अस्ताए प्रदीप गिरी
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो ।अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । ला ...
मतदातालाई प्रभावित पार्न आजबाट बजेटमा तोकिएका बाहेकका कार्यक्रम गर्न नपाईने
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ ।निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथ ...
माओवादीको महासचिवमा देव गुरुङ,यी हुन पदाधिकारीमा परेकाको नाम
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन् ।  ...
विकासबाहेक अरू स्वार्थ छैन: नेता पौडेल
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरू स्वार्थ नभएको बताएका छन्।तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताए।जिल्ल ...

.gif)