राजनीति

विद्यार्थी परिषद नेपालको प्रशंसनिय काम,कालिन्चोकका २१७ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

राजन बस्नेत, दोलखा -प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्यय ...

निर्वाचनका लागि आचारसंहिता बनाउन एमालेको ३७ बुँदे प्रस्ताव,मौन अवधि २४ घण्टा बनाउन माग

काठमाडौं - नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख छ । यस्ताे छ एमालेको ३७ ब ...

प्रदीप गिरिको निधनप्रति संसदले पारित गर्‍यो शोक प्रस्ताव

काठमाडौं - प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२/० ...

राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं - निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छ ...

प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौं - प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७औँ बैठक सोमबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत ...

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

 काठमाडौं - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा रा ...