राजनीति
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक
काठमाडौं -मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बुधबार अन्तिम मत परिणाम सार्वजनिक गरेको हो।निर्वाचन सम्पन्न भएको करिव ३ सातापछि आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार् ...
तत्काल अध्यादेश जारी हुने अवस्था छैन : राष्ट्रपति कार्यालय
काठमाडौं-सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको अध्यादे ...
सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार
काठमाडौं-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। ढकालले मंसिर ४ मा सम्पन्न निर्वाचनमा आफ्ना खर्च ८ लाख ६७ हजार ९७८ रुपैयाँ भएको बताएका ...
आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै
काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ...
राष्ट्रपतिसमक्ष पेस अध्यादेश तत्काल फिर्ता गर्न सर्वोच्च बारको आग्रह
काठमाडौं-सर्वोच्च अदालत बार एसोसिएसनले काम चलाउ सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध गरेको छ । बारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गरेको छ ।एसोसिएसनले मंगलबार एक विज्ञप् ...
चोलेन्द्रशमशेर जबरा आजबाट अनिवार्य अवकाशमा
काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए ।प्रधानन्यायाधीश भएको शुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान शुरु गरेका जबरामाथि न्य ...

.gif)