राजनीति

प्रतिनिधि सभामा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको ल ...

विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि

काठमाडौं - देशका अन्य राजनीतिक दलहरु आमनिर्वाचनमा होमिएको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौं राष्ट्रिय महाधिवेशन आज मंगलबारदेखि कपिलवस्तुको शिवगढीमा सुरू हुँदैछ ...

चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । आयोगले आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।हिजो उम्मेदवार विरुद्ध परेका उज ...

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं - नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमब ...

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, बुधवार अन्तिम नामावली

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जनायो।'प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर् ...

राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने

काठमाडौं - राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो ।कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने ...