गच्छदारले आफ्ना २५ हजार कार्यकर्ता रहेको दाबी गरेपछि छानबिन गर्दै काँग्रेस
              खबर एक्सप्रेस
                            २०७६-०३-१४ ११:०० मा प्रकाशित 
              Total Shares: 1107 
              
            
            काठमाडौं – काँग्रेसले संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो ।
अहिले गच्छदारलाई सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । पार्टी एकताका बेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेश गरेको थियो ।
काँग्रेसले अहिले समायोजन प्रक्रिया अन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ ।
पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले अहिले समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ ।
नयाँ पत्रिका दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस