images

राजनीति

सकियो माओवादी केन्द्रको बैठक : के भयाे निर्णय ?

काठमाडौं - केहीबेरमा बस्न लागेको प्रतिनिधिसभा बैठक अगाडी बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।पार्टी केन्द्रीय पेरि ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, सरकारलाई दिएको समर्थनमा छलफल केन्द्रित

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने विषयमा बैठक केन्द्रित हु ...

प्रतिनिधिसभा बैठकमा अब एमाले र माओवादी केन्द्रका सांसदका लागि छुट्टाछुट्टै स्थान

काठमाडौं  - पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् । सर्वोच्च अदालतले केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पा ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सर्वोच्च फैसलापछि तोडिएको पार्टी एकतापछिको ...

बाबुरामलाई भेट्न टोखा पुगे प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै भट्टराईलाई भेट्न प्रचण्ड टोखा पुगेका हुन् । पछिल्लो समय  न ...

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए संयुक्त कार्यदल

काठमाडौं - नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् ।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।यस ...