राजनीति

जसपा संसदीय दलको नेतामा यादव

काठमाडौं - जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।जसपा दलको नेताका लागि ...

एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

काठमाडौं-नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो । मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्य ...

प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिने भएका छन ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने ...

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो

काठमाडौं -प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। ...

गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारेको सुनुवाइ पुस २२ गते

काठमाडौं-गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको थियो। गएको ६ ग ...

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् ।प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफ ...