राजनीति

घनश्याम भुसालले गरे रुपन्देही–१ बाट उम्मेदवारी दर्ता

काठमाडौं - घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ मा मनोनयन दर्ता गराएका छन् ।एमालेले टिकट नदिएपछि भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । भुसालले शनिबारमात्रै एमाले परित्यागको घोषणा गरेका थिए ।प्रदेशसभातर् ...

शेरबहादुर देउवाद्वारा डडेल्धुराबाट उम्मेदवारी दर्ता

काठमाडौं,डडेल्धुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवा ...

सागर ढकालले गरे डडेल्धुराबाट उम्मेदवारी दर्ता

काठमाडौं - इन्जिनियर सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत रहेको ठाउँबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  ...

प्रचण्डले गरे उम्मेदवारी दर्ता

गोरखा - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ...

ईश्वर पोखरेलले काठमाडौं ५ बाट दर्ता गराए उम्मेदवारी

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखास्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पोखर ...

पूर्वमन्त्री रिजालले पाएनन् टिकट

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् ।यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ ।मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी ...