राजनीति
राष्ट्रपति भण्डारीको आलोचनाप्रति एमालेको आपत्ति
काठमाडौं - नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा नागरिकता ...
आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं - निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजवाट समाप्त हुदैँछ । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजवाट समाप्त हुन लागेको हो ।सिके राउत नेतृत्व ...
नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने
काठमाडौं - नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ ।सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि ...
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने
काठमाडौं - प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएकाे सन्देशसहितकाे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेक ...
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्द ...
अढाई महिनापछि नेतृत्व हस्तान्तरण भयाे, राहत मिलेको छ : रवीन्द्र मिश्र
काठमाडौं - विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् । स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्प ...

.gif)