राजनीति

चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको ...

घनश्याम भुसालले छाडे एमाले

काठमाडौं - नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनस्र ...

सत्तारुढ गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँट आज टुंग्याउँदै

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट अन्तर्गत प्रदेश सभातर्फको सिट बाँडफाँट आज शनिवार टुंग्याइँदैछ ।प्रतिनिधिसभा सिट बाँडफाँट टुंग्याएको गठबन्धनले प्रदेश सभाको बाँकी छलफल शनिवार गर्ने र ...

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार ए ...

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा

काठमाडौं - राप्रपाका नेता रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार मिश्रले औपचारिक रुपमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प ...

राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन् ।यसअघि २०७४ को निर्वाचनमा धनुषाको क्षेत्र नं ३ बाट विजयी भएका ...