राजनीति
घनश्याम भूसाल निकट ४९ नेताहरूले दिए पार्टीबाट सामूहिक राजीनामा
काठमाडौं - नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।एमाले रुपन्दीक ...
भीम रावलले भोली पत्रकार सम्मेलन गर्ने
काठमाडौं - एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । “आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्र ...
प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप
काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन्।मधेस प्रदेशमा जसपासँग तालमे ...
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध
पोखरा - राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन्। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेविरुद्धको उम्मेदवारी फिर्ता लिएसँगै मनाङे ...
आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै
काठमाडौं - निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ ।उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम न ...
दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं - आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बज ...

.gif)