अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७६-१२-१४ ०८:१९ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् ।
वर्ल्डोमिटरमा अनुसार अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।
हालसम्म अमेरिकामा १२९३ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ सय ६६ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस