अन्तर्राष्ट्रिय
बेलायतमा कोरोनाबाट ३० हजार जनाको मृत्यु, दुई लाख संक्रमित
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट छ सय ४९ जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३० हजार ७६ पुगेको हो । ६ हजार नयाँ संक्रमित थप ...
पाँच महिना वुहानमा खुल्यो विद्यालय
एजेन्सी - कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएको हो । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स् ...
बेलायतमा कोरोनाबाट यूरोपकै सबैभन्दा बढी मृत्यु
एजेन्सी - बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो ।इटालीमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३१५ छ । संक्रमितम ...
भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो
एजेन्सी - भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम ...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च
काठमााडौं - भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढिरहेको छ ।यहाँको सरकारी अधिकारीका अनुसार पछिल्ला दिनहरुमा लकडाउन खुल्ला बनाएपछि कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या उच्च भएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा ...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्यो
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्याको झण्डै दोब्बरले बढेको छ ।त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या ह्वात्तै बढेर दुई हजार ३ सय २९ पुगेको छ । लगातार तीन दिनदेखि औसत एक हजार ...

.gif)