अन्तर्राष्ट्रिय

आगामी महिना काेराेनाको समस्या थप बढ्नेछ : विश्व स्वास्थ्य संगठन

काठमाडौं, एजेन्सी - विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड-१९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएक ...

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने

काठमाडौं, एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् ।उनले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबा ...

अमेरिकी चुनाव: ट्रम्प र बाइडेनकाे चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

काठमाडौं, एजेन्सी - जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस गरेका छन् ।वर्तमान राष्ट्रपति एवं रिपब्लिकन प्रत्याशी डोनाल्ड ट् ...

भारतमा कोरोना संक्रमित संख्या ७७ लाख, एक लाख १६ हजार जनाको मृत्यु

काठमाडौं, एजेन्सी - भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक ...

कराँचीमा बम बिस्फोटन, ३ जनाको मृत्यु

काठमाडौं,एजेन्सी - पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भ ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ बैंकमा खाता भएकाे खुलासा

काठमाडौं,एजेन्सी - चीनको चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंकखाता रहेको खुलासा भएको छ ।न्युयोर्क टाइम्सले खुलासा गरेअनुसार ट्रम्पको करको अभिलेख हेर्दा उनले चीनमा कैयन व्यापारिक परियोजना विस्तार गरेको र चीनमा बैंक खाता ...